पृष्ठभूमी :-

छिमेक समाज सेवा संस्थाको अगुवाईमा वि.सं. २०५१ सालमा महोत्तरी छिमेक बहुमुखी सहकारी संस्था लि. को स्थापना महोत्तरीको रामगोपालपुरमा भयो । छिमेक समाज सेवा संस्थाले आफ्नो कामको थालनी चितवनको माडी र महोत्तरीको रामगोपालपुरबाट गरेको हुनाले त्याहाँँका स्थानीय बासिन्दाको लागि केही राम्रो काम गर्न चाहन्थे । त्यतिखेर रामगोपालपुरको बजार सानो भएको कारण व्यापारीहरुको मनोमानीको कारण स्थानीय बासिन्दा तथा त्याहाँका सदस्यहरुलाई कठिनाई भएको कारण छिमेक समाज सेवा संस्थाले आफ्नो शेयर लगानी गरि सहकारीको स्थापना गर्यो । शुरुमा सहकारी संस्थाले कृषी उत्पादनको खरिद तथा बिक्रीबाट आफ्नो कार्यको शुरुआत गर्यो । ............................

[विस्तारमा]

अप्डेट

सदस्य प्रबेश

A